सर्वोच्चमा गभर्नर पौडेलविरुद्ध रिटको सुनुवाइ आज
काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलविरुद्ध दायर रिटको सुनुवाइ आज बुधवारका लागि पेसी तोकिएको छ। मंगलवार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति...