‘नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छ’: प्रधानमन्त्री कार्की
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत्...