घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै गर्न पाइने
काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...