राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना(तिम्सिना) र बमबहादुर मिश्र नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा ढुङ्गाना र...