मोबाइल बैङ्किङ र वालेटमा अन्तरआवद्धता लागू गर्न राष्ट्र बैङ्कको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र...