अस्वाभाविक रूपमा ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कको ३ बुँदे नयाँ निर्देशन
काठमाडौँ । अस्वाभाविक रूपमा बैङ्कहरूले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैङ्कहरूले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएपछि राष्ट्र बैङ्कले नियमनकारी एकीकृत निर्देशन...