भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निगम तयार
काठमाडौँ । काठमाडौँ–दिल्ली रुटतर्फ सातामा चार वटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ । सोमबार पर्यटन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटन सचिव, क्यान र निगमका...