उद्योगतिर बत्ती काटेजस्तै सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ : मेयर महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् । बिहीवार काठमाडौँ उपत्यका मेयर्स...