‘अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु’ : हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेर काम गर्ने बताएका छन् । सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै उनले यस्तो...