प्रशासकीय अधिकृतको नतिजा सार्वजनिक, यी हुन् स्थायी नियुक्तिका लागि सिफारिस भएका ३८ उम्मेदवार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रशासकीय अधिकृत पदको खुला तथा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्राधिकरणले लिखित परीक्षा तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये स्थायी नियुक्तिका लागि ३८ जनालाई सिफारिस...