डेडिकेटेड ट्रंक लाइन विवादबारे रिलायन्सद्वारा दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत् प्राधिकरणविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले दुवै पक्षलाई कात्तिक १९...