आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र ललित बेन्चमा
काठमाडौँ । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला...