नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ। चार विकेट गुमाउँदै नेदरल्याण्ड्सले पुरा ओभर खेल्दै १८४ रन बनाउन सफल भयो। उक्त रन बनाउने क्रममा माइकल...