नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत
काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट...