नामिबियाविरुद्ध नेपालले गुमायो छैटौँ विकेट, २ रन बनाएर सोमपाल कामी आउट
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँगको खेलमा लगातार विकेट गुमाएपछि नेपाल सङ्कटमा परेको छ । नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर मात्र ७३ रन बनाएको छ । छैटौँ...