यू-१९ एसिया कप : पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ । दुबईको आइसिसी एकेडेमी ओझल-२ क्रिकेट मैदानमा...