क्यानडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट
काठमाडौँ । क्यानडाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।क्यानडाविरुद्ध जितका लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं ओभरको पाचौं बलमा आशिफ शेखलाई गुमाएको हो। आशिफ शेख...