विश्वकप लिग-२ : नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि नामिबिया भ्रमणमा रहेको नेपाल र घरेलु टोली नामिबियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले १९८ रनको लक्ष्य...