२१ कार्तिक २०८२, शुक्रबार
हङकङ सुपर सिक्सेस : नेपाल अफगानिस्तानसँग १७ रनले पराजित
काठमाडौँ। हङकङ सुपर सिक्सेसको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो...