२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले श्रीलंकालाई हरायो

अ+ अ-

काठमाडौँ । ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि सानदार जित निकालेको छ ।

भारत र श्रीलंकामा मंगलबारबाट सुरु भएको ब्लाइण्ड विश्वकपमा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो । श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा एक विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरिन् । उनले २२ बलमा अविजित ६१ रन बनाइन् ।

विनीता पुनले १३ रन बनाउँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन् । बलिङमा सन्दया निलन्थीले एक विकेट लिइन् । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

श्रीलंकाकी मिहिरानी डुलान्जलीले सर्वाधिक २३ रन बनाइन् । बलिङमा नेपालकी कान्ती योगीले ३, विनीता पुन र लक्ष्मी लामाले एक-एक विकेट लिए । पहिलो पटक भएको ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटमा नेपालसहित ६ देश सहभागी भएका छन् ।