गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै पीडितका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सो...