सर्वोच्चका न्यायाधीशहरू चोलेन्द्रविरूद्ध बयान दिन संसदीय समितिमा नजाने
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू संसद्को महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्। बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले न्यायाधीशहरू समितिमा बयान दिन नजाने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता...