छिटो न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अदालतहरूमा रिक्त न्यायाधीश छिटो नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा धेरै...