न्याय परिषद् बैठक आह्वान, न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी
काठमाडौँ । न्याय परिषद् बैठक लागि आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा...