दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोरा निरज प्रसाईंले सोमबार दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका...