अबदेखि न्यायाधीशहरुले फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषदमा पठाउनुपर्ने
काठमाडौँ । अबदेखि देशभरका सबै न्यायाधीशहरूले हरेक दुई महिनामा एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषदमा पठाउनुपर्ने भएको छ । परिषद्ले मंगलबार सबै अदालत तथा न्यायाधीकरणहरूलाई परिपत्र गर्दै आफूले गरेका...