ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक
काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौँ प्रहरीका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र...