कतारबाट फर्केका युवकलाई अपहरण गरी बन्धक बनाउने २ जना पक्राउ
काठमाडौँ । कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ । सोमबार कतारबाट काठमाडौँ आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा सिनामंगलबाट उपत्यका अपराध अनुसन्धान...