प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ, रजिस्ट्रार हॅुदा सवा करोड घुस खाएको आरोप
काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पक्राउ परेका छन्। उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले प्रशासनलाई बताए । उनीविरूद्ध...