खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काठ काट्ने विद्युतीय आरासहित चार जना पक्राउ
डोटी । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तका सामानसहित चार जना पक्राउ परेका छन् । खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार शुक्रवार...