अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका १ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...