नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...