जुवातास खेल्ने ४६ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । सोमबार प्रहरीले ४६ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ काठमाडौँ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ...