जुवातास खेलिरहेको अवस्थामा २ लाख नगद र १६ थान कौडासहित १० जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको...