वानएक्स बेटको प्रचार गर्ने थप एक जना युट्युबर पक्राउ
काठमाडौँ । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जना युट्युबरलाई पक्राउ गरेको छ ।...