मन्दिरको दान पेटिका चोरी गर्ने एक जना पक्राउ
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी...