कपिलवस्तुमा १६ केजी अफिमसहित ३ महिला पक्राउ
काठमाडौँ । कपिलवस्तुको नेपाल भारत सीमा नाका कृष्णनगरस्थित यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको...