चुनाव बहिस्कार गरौँ भन्दै पोष्टर टाँसेपछि विप्लवका ३ कार्यकर्ता पक्राउ
बझाङ । बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपुर अदालतनजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...