बैतडीमा दुई थान भरुवा बन्दुकसहित २ जना पक्राउ
बैतडी । डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका-४ नुवाकोट...