बैंकिङ कसूरमा ११ लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महाराजगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ घर भई हाल महाराजगञ्ज बस्ने ५६ वर्षीय अनिल मोक्तान रहेका छन् । उच्च...