काठमाडौँको शंखमुलमा दुई समूहबिच झगडा हुँदा एक गम्भीर घाइते, दुई पक्राउ
काठमाडौँ । काठमाडौँको शंखमुलमा दुई समूहबिच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका अनुसार घटनामा...