सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डे...