ख्यालठट्टाका नाममा मानसिक हैरानी दिने ‘युट्युबर’ पक्राउ
काठमाडौँ । ख्यालठट्टाका नाममा सर्वसाधारणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ । प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधारणलाई...