खाजा घरमा तास खेलिरहेका ५ जना १६ हजार नगदसहित पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी...