लागुऔषध र जिउँदो सालकसहित पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका-५ बस्ने २० वर्षीय गुड्डुकुमार...