रुपन्देहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ
रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दीप थापा रहेका छन् । पेस्तोल...