प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षकलाई घुससहित रंगेहात पक्राउ गरेको छ । मोरङको सि आर भी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेलाई चारहजार घुससहित पक्राउ गरेको...