५ लाख घुससहित ओभरसियर पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ । लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग...