तस्वीर दुरुपयोग गरेको अभियोगमा शिक्षक महासंघका सचिव चौलागाईं पक्राउ
काठमाडौं । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी...