सुनको टुक्रा भनि फलामको टुक्रा दिई १९ लाख ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । प्रहरीले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको सुन्धाराबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली...